एमालेलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने योगेशले गरे गृहजिल्लाबाट दाबी

काठमाडौं,२४ चैत । नेकपा एमाले का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले यही वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा एमालेलाई बहुमतसहितको पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेको छन् । एमाले ताप्लेजुङको सिदिङ्बा गाउँ पालिकाको पहिलो चुनावी सभालाई साब्लाखु भन्ज्याङमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले केही हप्ता अघि सम्पन्न मेची–महाकाली…