काठमाडौ,२२ चैत्र । नेकपा एमालेले स्थानीय तहमा पार्टीको तर्फबाट उठ्ने उम्मेदवारको लागि मापदण्ड तय गरेको छ । स्थायी समितिको बैठकले गरेको निर्णय अनरुप तीन तह स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरिएको छ । त्यसरी नै बैठकल यसअघि नै निर्णय गरेअनुरुप उम्मेदवारको सिफारिस…