देशलाई संवैधानिक सङ्कटबाट जोगाउन संविधान संशोधनभन्दा निर्वाचनलाई प्राथमिकता : नेता नेपाल

वालिङ, १९ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनभन्दा पनि निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन । देशलाई संवैधानिक सङ्कटबाट जोगाउन पनि आगामी माघभित्र तीनवटै निकायको निर्वाचन सक्नुपर्ने बाध्यता छ, नेता नेपालले भने – अब बहाना गरेर निर्वाचनलाई अल्मल्याउन भन्दा तोकिएको समयमै निर्वाचन गर्नुपर्छ । आज स्याङ्जाको गल्याङमा तुल्सीभञ्ज्याङ साना किसान कृषि…