थापालाई अघि सारेपछि विमलेन्द्रले थाले प्रधानमन्त्रीलाई देखाइदिने कसरत

काठमाडौं, २५ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि गम्भीर आरोप लगाएका छन् । उनले षड्यन्त्रपूर्ण तरिकाले आफूलाई प्रधानमन्त्रीले वाइपास गर्न लागेको भन्दै उनी प्रधानमन्त्री विरुद्ध खनिएका छन् । कांग्रेसले सत्ताको नेतृत्व दिएबापत आफूलाई मन्त्रिपरिषद् बैठकमै सहभागी नगराउने षड्यन्त्र गरी गुन तिरेको भन्दै गृहमन्त्री निधि प्रधानमन्त्री दाहालविरुद्ध खनिएका हुन् । हिजो बोलाइएको…