काठमाडौं, २२ चैत । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि त्यसको चर्को विरोध गर्दै आन्दोलन गर्दै आएको मधेसी मोर्चाको एक मात्रै उद्देश्य घोषित मितिको निर्वाचन विथोल्ने नै हो भन्ने कुरामा शंका गरिरहनु पर्दैन् । तर, मधेसका नै जनताहरु निर्वाचनको पक्षमा देखिएपछि निर्वाचन विरोधी मोर्चाको आन्दोलनले गनि समाउन सकिराखेको छैन् । मधेसका जनताको निर्वाचन प्रति आकर्षण बढ्दै…