काठमाडौं, ७ चैत । केपी शर्माको नेतृत्वमा नै सेना लगाएर भए पनि निर्वाचन गराउनुपर्ने आफ्नो प्रस्तावलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले नमानेर ठूलो भूल गरेको र मधेसी मोर्चालाई बढी भाउ दिँदा देश विखण्डन हुने खतरा बढेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र भन्ने गरेको स्रोतले बतायो । स्रोतका अनुसार, काजीले आफ्नो यो मतको पक्षमा पूर्व एकता…