शेरधनले भने– मधेसी मोर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागेको छ

भक्तपुर,३ चैत। नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राइले मधेसी मोर्चा संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा साक्षात्कार कार्यक्रममा एमाले नेता राईले पटक–पटक वार्तामा बोलाउँदा पनि आन्तरिक विवाद मिलाउन नसक्ने मोर्चाले कुनै हालतमा संविधान संशोधन गर्न नचाहेको र विभिन्न बहानाबाजी बनाएर संविधान कार्यान्वयन…