मधेसी मोर्चाको वम प्रहारलाई छिचोल्दै नेपालगंजमा एमालेको विशालसभा

काठमाण्डौ, १ चैत । एकपछि अर्को हिंसात्मक अभियानमा उत्रिएको सत्तारुढ दल मधेसी मोर्चाले एमालेको अभियान असफल पार्न बन्द मात्रै गरेको छैन, गाउँबाट एमालेको अभियानमा सहभागी हुन आएका जनतामाथि अन्धाधुन्धरुपमा वम प्रहार समेत गरेको छ । एमालेको अभियान जुन जिल्लामा पुग्यो ती जिल्लामा बन्द कार्यक्रम राख्दै आएको मोर्चाले आफ्नो बन्दका बाबजूद पनि एमालेको अभियानमा लाखौंको सहभागिता…