हेटौंडा, २८फागुन । हेटौडाबाट हिजो पुनः शूरु भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान चितवन तर्फ अघि बढेको छ ।बढ्नका लागि हेटौडाको लोकतान्त्रिक चोकमा सहभागीहरु जम्मा हुँदै छन् । हेटौडाको लोकतान्त्रिक चोकमा जम्मा भएर चितवनतर्फ अभियान अघि बढेका हो । अभियान एमाले अध्यक्ष केपी शर्मा ओलीको अगुवार्इृमा अघि बढेको छ । अध्यक्ष ओलीसंगै एमालेका शीर्ष नेताहरुको…