मधेशका जनता एमालेप्रति आकर्षित–मोर्चाका नेता आक्रोशित –सशोधन हाल्ने र नहाल्नेमा विभाजित

काठमाण्डौ,१६ फागुन । सरकारले चुनाव घोषणा गरेसंगै आन्दोलनमा उत्रिएको मधेशी मोर्चा संविधान सशोधनको प्रस्तावसम्म आइपुग्दा दुई किनारमामा छुट्टिएको छ । मोर्चाका एकथरि नेताहरु संशोधन हाल्ने पक्षीय उभिएको देखियो भने अर्काथरिले त्यसलाई साथ दिएनन् । एउटै एजेण्डामा मोर्चाभित्र देखिएको विभाजनले आउँदा दिनमा उनीहरु एकसाथ हिड्न नसक्ने संकेत देखिएको छ । संशोधन प्रस्ताप पारित गराउन मधेसमा आन्दोलनको…