प्रचण्डको अभिव्यक्तिले राजावादी शक्तिहरूलाई प्रश्रय दियो: सचिव विष्ट

काठमाडौँ, २७ फागुन । नेकपा एमालेका सचिव गोकर्ण विष्टले लोकतन्त्र प्राप्तिमा सहकार्य गरेका शक्तिहरूबिच हातेमालो गर्न जरुरी रहेको बताएका छन् ।  मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै विष्टले लोकतन्त्र नचाहने शक्तिहरूले पूर्व राजा फर्काउने प्रयास भइरहेको भन्दै लोकतन्त्र पक्षधरबिच सहकार्य र हातेमालो गर्न जरुरी रहेको बताएका हुन् ।  उनले भने, ‘विरोध गर्ने अधिकार र…