जनकपुर, २१ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुला सीमा नाकाहरूबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् । आज मधेस प्रहरी कार्यालयका प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख कालीदास धौवजीलाई निर्देशन दिएका हुन् । विभिन्न नाकाबाट अवैध ढङ्गले…