अनुशासित र यथार्थपरक बजेट ल्याइन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, २२ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताउनुभएको छ । आव २०८२/८३ को बजेट निर्माणका लागि बुधबारदेखि सुरु भएको मन्त्रालयगत छलफलका क्रममा यर्थाथपरक बजेट आउँदा बिच बिचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने पनि उहाँको भनाइ छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र…