उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व चयनमा बाधक बन्दै रास्वपा

भक्तपुर, २६ पौष । भक्तपुर उद्योग वाणिज्य संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सर्वसम्मतको बाधक बनेका छन् । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा वरिष्ट उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेले सर्वसम्मत निर्वाचित भएका छन् । संघले वरिष्ट उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने परम्परा कायम गर्दै आए अनुरुप न्यौपानेलाई सर्वसम्मत अध्यक्ष…