आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, २० फागुन । सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ ।  अर्थ समितिको बैठक कक्ष बस्ने बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।  । त्यस्तै दिउसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ…