मुख्यमन्त्री सिंहद्वारा १० अस्पताल बन्द गर्न निर्देशन

रौतहट, १८ फागुन  । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको चन्द्रपुरमा सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्य मन्त्री सिंहले शनिवार अस्पतालहरूको स्थलगत अनुगमन निरीक्षणपछि  अवैध तथा अनधिकृत रूपमा सञ्चालनमा रहेका १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् । चन्द्रपुर नगरपालिकामा सञ्चालित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर,…