काठमाडौँ, १९ फागुन । संसद्मा डेढ वर्षदेखि थन्किएको विद्यालय शिक्षा विधेयक अघि बढाउन माग गर्दै शिक्षकहरूले आन्दोलनको तयारी गरेका छन् । स्वार्थ समूहको दबाबका कारण विधेयक अलपत्र पारिएकाले आन्दोलनमै उत्रनुपर्ने अवस्था आएको नेपाल शिक्षक महासंघले जनाएको छ । संसद्मा २०८० भदौ २७ मा दर्ता गरिएको विधेयक दफावार छलफलका लागि असोज २५ मा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना…