सशस्त्रलाई अपराध नियन्त्रणमा समेत लगाउने विधेयकमा प्रहरीको असन्तुष्टि

काठमाडौँ, १५ फागुन । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) सम्बन्धी विधेयक अघि बढाएसँगै दुई संगठनबीच असमझदारी देखिएको छ । अपराध अनुसन्धान र शान्तिसुरक्षा व्यवस्थापनसम्बन्धी अधिकारमा सशस्त्रलाई प्रवेश गराउन खोजिएको भन्दै नेपाल प्रहरी असन्तुष्ट देखिएको छ । अर्कातिर नेपाल प्रहरीले आफ्नो अधिकार सुनिश्चित गर्नेभन्दा पनि अरू निकायको कानुनमा ‘अस्वाभाविक चासो’ राखेको भन्दै सशस्त्र प्रहरीले आपत्ति…