मन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त टकबीच भेटवार्ता

काठमाडौँ, १४ फागुन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा.देउवाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन्।  भेटका अवसरमा परराष्ट्रमन्त्री डा.देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै…