काठमाडौँ, ११ फागुन । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रूपमा विकास भइरहेको काठमाडौँलाई व्यवस्थित रूपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन् । आज काठमाडौँ उपत्यका भौतिक विकास समितिको सहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौँलाई व्यवस्थित गर्नका लागि काम प्रारम्भ गर्नुपर्ने बताए । उनले…