प्रावधानअनुसार सबैलाई मिलाएर कांग्रेस महाधिवेशन हुन्छ : प्रकाशमान सिंह

काठमाडौँ, १० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर हुने बताएका छन् । आज नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महाधिवेशनबारे धारणा राखेका हुन् । कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले भने,…