चालु आर्थिक वर्षमा पौने दुई खर्बले बढ्यो सार्वजनिक ऋण

काठमाडौँ, ८ फागुन । चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघम्म) मा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँले बढेको छ । यससँगै गत माघ मसान्तसम्म यस्तो ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । गत असार मसान्तमा तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब…