नवीकरणीय उर्जासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्छौं : मन्त्री खड्का

काठमाडौँ, ८ फागुन । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार स्वच्छ उर्जा रुपान्तरण सम्बन्धी लक्ष्य हासिल गर्न गम्भीर रहेको बताए । उनले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक हालै राष्ट्रिय सभाबाट पारित…