आठवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, ३० माघ । संघीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दै छ ।  अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा…