काठमाडौँ, २६ माघ । सत्तारुढ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक संसद्मा ल्याउँदै गर्दा सरकारमा रहेका कांग्रेस र एमालेबीच पनि गहन छलफल नभएको शर्माले बताए । सामाजिक सञ्जाल संसद्बाहिरको संसद् भएको…