‘नेपालले परराष्ट्र नीति परिमार्जन गर्नुपर्छ’

महेन्द्रनगर, २६ माघ ।  परराष्ट्र मामिलाका जानकारहरुले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औँल्याएका छन् । जनकपुर साहित्य महोत्सवमा ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ शीर्षकमा भएको छलफलका वक्ताहरूले नेपालको परराष्ट्र नीति, सीमाञ्चलको अवस्था र समसामयिक चुनौतीहरूबारे आफ्ना धारणा राखेका थिए । छलफलमा सहभागी पत्रकार सुधीर शर्माले भने, ‘नेपालको परराष्ट्र नीतिको ऐतिहासिक पृष्ठभूमि र वर्तमान परिप्रेक्ष्यबारे चर्चा…