कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २४ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।  सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो ।  १८ गते बसेको बैठकमा…