प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका पारित

काठमाडौँ, ४ फागुन । कार्यव्यवस्था परामर्श समितिको ३६औँ बैठकले प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका पारित गरेको छ ।  बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले एकजना सांसदका निम्ति एक मिनेटको समय छुट्याएको छ  । यसअघि एकैजना सांसदले धेरै प्रश्न राख्ने र लामो भूमिका राख्ने गरेकोमा अबदेखि बढीमा २ वटा प्रश्न वा एक मिनेटभित्र धारणा राख्न पाइनेछ…