प्रधानमन्त्री ओलीद्वारा श्रीपञ्चमीको शुभकामना

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपञ्चमीको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालको माध्यमबाट स्वदेश तथा विदेशरमा रहेका सम्पूर्ण नेपालीजनमा बसन्त पञ्चमीको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभएको छ, ‘आज वसन्त पञ्चमी, वसन्त पञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौं। श्रीपञ्चमी, सरस्वती पूजा- बालबालिकाको अक्षरारम्भ गर्ने दिन। बोटबिरुवामा पनि अब नयाँ…