काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसका सांसदहरूले सरकारले ल्याएको अध्यादेशबारे पार्टीका सांसदहरूसँग कुनै छलफल नै नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले उनीहरूले पार्टीका तर्फबाट मन्त्री भएकाहरूले पनि सांसदहरूसँग कुनै छलफल गर्ने नगरेको गुनासो गरेका छन् । उनीहरूले बजेट कार्यान्वयनका सवालमा समेत प्रश्न उठाएका छन् । नेपाली…