सिद्धबाबा सुरुङमार्गको माघ ११ मा ‘ब्रेक थ्रु’ हुने

पाल्पा, १ माघ । माघ ८ गतेलाई तय भएको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु सेरेमोनी’ माघ ११ गते हुने भएको छ । यसअघि माघ २ गतेलाई ‘ब्रेक थ्रु सेरेमोनी’ गर्ने भनिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको समय माघ ११ गतेलाई मिलाएर ‘ब्रेक थ्रु सेरेमोनी’ कार्यक्रम राखिएको हो । सुरुङ खन्ने वा ठूला निर्माणको क्षेत्रमा ‘ब्रेक थ्रु’ लाई सेरेमोनीका रूपमा…