काठमाडौँ, २८ पौष । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदानमा खर्च गरेको छ । आज कृषिमन्त्री रामनाथ अधिकारीले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट अनुदान लैजाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गरेका हुन् । उनले पाँच…