युवा संघले ‘राष्ट्रिय कार्यकर्ता भेला’ आयोजना गर्दै

काठमाडौँ, २७ पौष । सत्तारुढ दल नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ, नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । संघले आज विशेष शर्कुलर जारी गर्दै आगामी दिनमा संगठनलाई नयाँ र परिस्कृत ढंगले लैजानको लागि ७७ वटै जिल्लाबाट उपस्थित प्रतिनिधिको उपस्थितीमा विशेष रणनीति बनाउने जनाएको छ । वर्तमान समयमा युवालाई…