हाम्रो देश कलाका लागि प्रसिद्ध छ : प्रधानमन्त्री ओली

ललितपुर, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देश कलाका लागि प्रसिद्ध रहेको बताएका छन् । आज नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाए । प्रधानमन्त्री…