पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघे सङ्क्रान्ति पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको बताएका छन् ।   उनले माघे सङ्क्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गरेका छन् । उनले भने, 'यो पर्व किसानहरूले नयाँ कृषि सिजनको…