दलित आयोगद्वारा प्रदेश प्रमुख देवकोटालाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ, २१ पौष । राष्ट्रिय दलित आयोग बागमती प्रदेशले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ । आज बिहान प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगले प्रदेश प्रमुख देवकोटालाई वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रदेश प्रमुख देवकोटालाई संविधानको धारा २९४ (३) बमोजिम आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले प्रतिवेदन…