काठमाडौँ, २० पौष । राप्रपा नेपालले आउँदो चैतदेखि ‘जनसंघर्ष’ थाल्ने भएको छ । पार्टीको महाधिवेशन ०८२ मंसिर १३, १४ र १५ गते काठमाडौँमा गर्ने निर्णय पनि केन्द्रीय समितिको बैठकबाट गरिएको छ । यही पुस १९ र २० गते (शुक्रबार र शनिबार) बसेको केन्द्रीय समितिको बैठकबाट यीसहित १३ बुँदे निर्णय र माग गरिएको छ । “भ्रष्ट…