काठमाडौँ, २१ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा कांग्रेससँग किन सहकार्य गर्नुपर्यो र दुई दलबिचको गठबन्धन सरकारले गरेका कामकारबाहीको फेहरिस्त प्रस्तुत गरिएको छ । यस्तै माओवादीसँगको सत्ता सहकार्य प्रचण्डका कारण टुटेको प्रतिवेदनमा उल्लेख छ । ओलीले कांग्रेससँगको सहकार्यपछि राजनीतिक कोर्स नयाँ बनेको…