विकास र रुपान्तरणको लागि सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण : मुख्यमन्त्री कँडेल

काठमाडौँ, १३ पौष । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले भौतिक पुर्वाधार मात्र नभएर सम्भ्यता र संस्कृतिको विकास पनि अपरिहार्य रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित 'सुर्खेतको इतिवृत्त–२' पुस्तक विमोचन कार्यक्रममा बोल्दै कँडेलले सम्भ्यता र संस्कृतिको विकासबिना पूर्वाधारको विकासले मात्र समाज रुपान्तरण सम्भव नभएको बताए ।  कँडेलले समाज रुपान्तरणको लागि सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहने पनि…