काठमाडौँ, ९ पौष । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने भएको छ । पौष २० र २१ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार सचिवालय बैठक बुधबार ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । सोही…