काठमाडौँ, १ पौष । मन्त्रिपरिषद् बैठकका २० वटा निर्णय सार्वजनिक भएको छ । गत २७ र २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । २० वटा निर्णयहरु: Document-6Download