‘बेनामी’ उजुरीको विपक्षमा सांसद

काठमाडौँ, १ पौष  । बेनामी उजुरीका कारण जनताले दुःख पाइरहेको भन्दै त्यसमा रोक लगाउने गरी कानुन बनाउन सांसदले ‘लबिइङ’ थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्दै उनीहरूले उजुरीसँगै उजुरीकर्ताको नागरिकताको प्रमाणपत्र पनि संलग्न गर्नुपर्ने प्रावधान राख्न जोड दिएका छन् ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको अख्तियारसम्बन्धी विधेयकबाट ‘बेनामी’ उजुरीको…