रक्सौल– काठमाडौँ रेलमार्गको अन्तिम प्रतिवेदन आउन ढिला

काठमाडौँ, १६ मंसिर । काठमाडौँ–रक्सौल रेलमार्गको फिल्ड सर्भेको काम सकिएको १७ महिना पुग्दा पनि अन्तिम रिपोर्ट अझै आइसकेको छैन । भारतको कोंकण रेलवे कर्पोरेसनको प्राविधिक टोलीले २२ महिना लगाएर फिल्ड सर्भे गरेको थियो । यसअनुसार कोंकणले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ०८० असारमा उक्त प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन हेरेर थपघट गर्नुपर्ने विषय समावेश गरी गत वैशाख अन्तिममा…