मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने

काठमाडौँ, १४ मंसिर । मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मत परिणाम निर्वाचन आयोगको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।  मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइट https://result.election.gov.np/  मा नै अद्यावधिक गरिने  सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी हुन् । उपनिर्वाचनको मतदान बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने…