उपनिर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन

काठमाडौँ, १३ मंसिर । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत प्रचारप्रसारका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ । आयोगका अनुसार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । निषेधित अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न…