तीन देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, ७ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा तीन देशका आवासीयर गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।  ओहोदाको प्रमाणपत्र पेस गर्नेमा इजराइलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्युजिल्याण्डका…