रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मंगलबार १० दिनको म्याद थपिएको छ । कास्की जिल्ला अदालतले म्याद थप गरेको हो । उक्त १० दिनमा तिहार बिदा समेत गणना गरिने छ । त्यसानुसार, लामिछाने अझै चार दिन हिरासतमा रहनेछन् । उनीविरुद्ध दोस्रोपटकको म्याद थप यही कात्तिक १४ गते सकिएको…