काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको संयोजनमा मेची महाकाली युवा सङ्कल्प यात्रा आयोजना हुने भएको छ । कार्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने शाहीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । युवा सङ्कल्प यात्राका बारेमा जानकारी दिन आयोजित उक्त पत्रकार सम्मेलनमा शाहीले…