दसैँअघि बीपी राजमार्ग खुल्दैन : भौतिक मन्त्रालय

काठमाडौँ, १७ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँ अगाडि सञ्चालनमा नआउने जानकारी दिएका हुन् ।  उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दसैँ अगाडि बीपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख…