काठमाडौँ, १५ असोज । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडी पलेशा गोवर्द्धन र एरिका गुरुङलाई पुरस्कार बापतको रकम निकासा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गत असोज ३ मा पलेशा र एरिका सहित उनका कोच तथा प्रदेशस्तरका कराँते, तेक्वान्दो संघलाई वितरण गरिएको पुरस्कार बापतको रकम निकास गर्ने निर्णय गरेको हो । सरकारका…